नर्सले झापड हानिन् डाक्टर कनोडियालाई 

मेडिकल कलेजको विवाद समाधान नगरे अझ भयावह स्थितीको सामना गर्नु पर्ने कर्मचारीको भनाई

सेतोखरी

ती कर्मचारी भित्र सोध्न गएर अनुमति मागेर आए अनि ‘आउनुस् म्याम’ भने । नर्स थापा भित्र के पस्दै थिइन् ढोकामा डा.नितेश दुई हात फिजाएर तेर्सिहाले । ‘तपाई कहाँ आउनु भो ? तपाईलाई यहाँ अलाउ छैन । तपाईले मेरो न्युज सेयर गर्ने ? भन्दै तथानाम बोल्दै दुई हातले ढोका छेकेर पिलर जस्तै खडा भइरहे ।विस्तृतमा

बैंकका सिइओहरु खोज्दै सिआइबी

आफ्नै बैंकबाट करोडौं रकम चलाएकोले अध्यक्ष ओम मिश्र राष्ट्र बैंक र सिआइबीको आन्तिरिक छानविनमा

दामोदर भण्डारी

सिआइवीको अनुसन्धानबाट बैंकका बोर्ड संचालक, सिइओ र कर्मचारीहरुको मिलेमतोमा बैंकको १ अर्ब भन्दा बढी रकम हिनामिना गरिएको पाइएपछि सिआइवीले पहिलो चरणमा बैंकका पूर्व अध्यक्ष, पूर्व सिइओ, वर्तमान सिइओ सहित ७ जनालाई पक्राउ गर्नका लागि अदालतबाट पक्राउ पुर्जी लिएको छ ।विस्तृतमा

कनोडिया काण्ड भाग ३ 

यातना दिएर लेखेटेकी बुहारी फकाउन कनोडिया काठमाण्डौं

बुहारीको टाउकोमा हात राखेर नितेशका बुवा डा.सुरेश कनोडियाले माफि मागिरहे, बुहारी ग्रेसले भनिन् ‘५ पटक त माफि दिइसके अब कति पटक दिउँ’

सेतोखरी

बुहारीलाई चरम यातना दिएर नेपालगन्जमा वैकुण्ठधामको ढोल पिटिरहेका डा.कनोडिया आफुमाथि आपत आइ लाग्न थालेपछि बुहारीलाई फकाउन मंगलबार उनकै माइतीघर पुगेका छन् । म आउँदैछु समेत नभनेर कनोडिया बुहारी ग्रेस रोनियारको माइतीघर पसेका थिए । विस्तृतमा

कनोडिया काण्ड भाग ५

बुहारी र नातीलाई ठग्न कनोडिया परिवारले यसरी गर्‍यो गोप्य अंशवण्डा

अंश नलाग्नेगरी करिब ४० करोडको शेयर रश्मी र सुरेश कनोडियाको नाममा, छोराको पनि माया नलाग्ने निर्दयी बाबु रहेछ नितेश : श्रीमती ग्रेस 

सेतोखरी

ती सबै कम्पनीहरुमा रहेको अनुमानित करिब ४० करोड मुल्य बराबरको शेयर नितेशका बाबु सुरेश कुमार कनोडिया र आमा नितेश कनोडियाको नाममा रहेको छ । अंशवण्डाको कागजले नगद, धनमाल, कम्पनीका शेयर जस् जस्को नाममा छ उसैको हुने भनेकाले सबै कम्पनीमा रहेको शेयर सुरेश कनोडिया र रश्मी कनोडियाको हुन जान्छ । नगद र धनमाल पनि उनीहरुसँगै छ । विस्तृतमा

  नयाँ समाचार
  विशेष
बैंकका सिइओहरु खोज्दै सिआइबी

बैंकका सिइओहरु खोज्दै सिआइबी

सिआइवीको अनुसन्धानबाट बैंकका बोर्ड संचालक, सिइओ र कर्मचारीहरुको मिलेमतोमा बैंकको १ अर्ब भन्दा बढी रकम हिनामिना गरिएको पाइएपछि सिआइवीले पहिलो चरणमा बैंकका पूर्व अध्यक्ष, पूर्व सिइओ, वर्तमान सिइओ सहित ७ जनालाई पक्राउ गर्नका लागि अदालतबाट पक्राउ पुर्जी लिएको छ ।

६ मिनेट अगाडि
  एङ्कर न्युज
सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा
सेतोखरी सेतोखरी    शुक्रबार, असोज ११, २०८१
सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा

उनी भन्छिन्, “बुढा बितेपछि सम्पत्तिका लागि दुई भाइ झगडा गर्न थाले, भएको सबै सम्पत्ति आआफ्नो नाममा गरेर एउटा अष्ट्रेलिया गयो, अर्को पनि आफ्ना केटाकेटी लिएर भारततिर गयो, त्यसपछि म बूढीको सहारा कोही नभएपछि गाउँलेकै साथ...

 देश
  सेतोखरी टिभी
  धेरै पढिएको
  समाज
प्याब्सन नेपालगन्ज अध्यक्षमा थापा निर्वाचित

प्याब्सन नेपालगन्ज अध्यक्षमा थापा निर्वाचित

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नेपालगन्ज नगर अधिवेशनले मान बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

शुक्रबार, मंसिर २१, २०८१
  अन्तरकथा
  स्वास्थ्य
  प्रवास
  अपराध-घटना
  खेलकुद