धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?

सेतोखरी

सहकारी प्रकरणमा खासगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने र पूर्वडिआइजी छविलाल जोशीसँग जोडिएका राई लामो समयदेखि ‘गायब’ छन्। विस्तृतमा

यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन

सेतोखरी

त्यही विशेष महाधिवेशन गर्दैगर्दा सानेपाबाट तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले गगन-विश्वलाई ‘कारबाही’ गरेपछि भृकुटीमण्डपमा चलिरहेको विशेष महाधिवेशनले गगनकुमार थापालाई सभापति घोषणा गरेको थियो। त्यही बेला थापाले कम्तीमा १ वर्षभित्र नेपाली काँग्रेसको विशेष महाधिवेशन गरिसक्ने घोषणा गरेका थिए।  विस्तृतमा

  नयाँ समाचार
  विशेष
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद

डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद

निवेदकको गहना खोज्न गएको प्रहरीले अवैध रुपमा राखिएको लाखौं भारतीय र नेपाली रुपैंया फेला पार्यो । खानतलासीमा संलग्न एक जनाले भने ‘मैले फिल्ममा मात्र देखेको थिए पैसै पैसाले भरिएका सुटकेशहरु आज कनोडियाको घरमा प्रत्यक्ष देख्न पाएँ । पैसा पनि कति हो, जहाँ खोल्यो त्यहि पैसाका गड्डी भेटिने ।’

८ मिनेट अगाडि
  एङ्कर न्युज
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग 
सेतोखरी सेतोखरी    शनिबार, असोज ३, २०८३
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग 

‘सबैभन्दा महत्त्वपूर्ण कुरा, उनीहरूलाई कसैले बिर्सेका छैनन् भन्ने अनुभूति दिलाउन चाहन्छौँ।’

 देश
  सेतोखरी टिभी
  धेरै पढिएको
  अन्तरकथा
  स्वास्थ्य
  प्रवास
  अपराध-घटना
  खेलकुद