Navigation
  • गृहपृष्ठ
  • देश
  • राजनीति
  • समाज
  • अपराध-घटना
  • अन्तरवार्ता
  • विचार
  • बिजनेश
  • स्वास्थ्य
  • खेलकुद
  • सुचना-प्रविधि
  • मनोरञ्जन
  • विविध
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • युनिकोड
बुधवार, मंसिर २५, २०७६
  •  
  •  
Wednesday, December 11, 2019 | बुधवार, मंसिर २५, २०७६
  • गृहपृष्ठ
  • देश
  • राजनीति
  • समाज
  • अपराध-घटना
  • अन्तरवार्ता
  • विचार
  • बिजनेश
  • स्वास्थ्य
  • खेलकुद
  • सुचना-प्रविधि
  • मनोरञ्जन
  • विविध
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • युनिकोड
छैनन् निःशुल्क र जीवनरक्षक औषधि
‘लोकल’ तरकारीको माग
करोड लागतको एक्स–रे मेसिन वेवारिसे
अवैद्य रकमसहित बाबुछोरा पक्राउ
उजुरीपछि ‘पेटी ठेकेदार’ लाई रकम भुक्तानी
एघारौं क्रिसा रनिङ् शिल्ड शुरू
नेपालगन्जमा योजना कार्यान्वयनका लागि तिव्रता
राज्यमन्त्री रावतद्वारा भेरी अस्पताल अवलोकन
सुर्तीजन्य पदार्थ विद्यालय वरपर विक्री वितरणमा निषेध
अपराध-घटना
  • Home
  • News
  • आगलागीबाट दुई बस जले
आगलागीबाट दुई बस जले
मगलवार, बैशाख ३१, २०७६ सेतोखरी

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ बाइपासमा रोकिराखेको बसमा भिषण आगलागि भएकोछ ।

आगलागिका कारण ग्यारेजमा रोकी राखेको दुई वटा बस जलेर खरानी भएको छ । ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस जलेर खरानी भएको हो । मङगलबार विहान करिब पौन ११ बजे बसमा अचानक आगो लागेको हो ।

बसमा आगलागि भएलगत्तै स्थानीयले नेपालगन्ज बारुण यन्त्र लाई खबर गरेका थिए । खबर पाए लगत्तै दमकल घटना स्थलमा पुगेको थियो ।
स्थानीय, दमकल कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको अथक प्रयास पछि आगो नियन्त्रणमा आयो । तर, दुइवटै बस जलेर खरानी भए । आगलागीका कारण कति क्षती भएको भन्ने विवरण अनुसन्धान पछि बाहिर आउने नेपालगन्ज वडा प्रहरी कार्यालयका ईन्चार्ज नारायण डाँगी बताउछन् ।

आगो कसरी लाग्यो वा कसले लगायो भन्ने केही थाहा छैन । थप कुरा पछि आउनेछ । बस ग्यारेजमा भएकाले मर्मतका लागि ल्याइएको बुझिएकोछ ।


प्रकाशित मिति: मगलवार, बैशाख ३१, २०७६, ११:०५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवैद्य रकमसहित बाबुछोरा पक्राउ
मोटरसाइकलको ठक्करबाट मृत्यु
मोटरसाइकल र एम्बुलेन्स ठोक्किँदा २ जनाको मृत्यु
साढे ४ लाखको सूर्तीजन्य पदार्थ बरामद
अपराध-घटना
भ्रममा नपर्नुस कर्फ्यु लागेको छैन: सहायक प्रमुख जिल्ला अधिकारी घाईतेलाई हेलिकप्टरबाट काठमाण्डौं लगियो
64x64
आइतवार, मंसिर २२, २०७६ सेतोखरी
कोहलपुर घटनालाई मत्थर बनाउन कर्फ्यु आदेश जारी गर्ने बारे बाँके प्रशासनमा सुरक्षा समितिको बैठक बस्दैछ । पुरा पढ्नुहोस्
अपराध-घटना
प्रहरीले खाने क्यान्टिमा आगजनी, डिएसपी शाही सहित दर्जन प्रहरी घाईते यात्रुहरु अलपत्र, उद्दार गर्ने कोही छैन
64x64
आइतवार, मंसिर २२, २०७६ सेतोखरी
आन्दोलनमा उत्रेका विद्यार्थीमाथि प्रहरीले गोली चलाएपछि आक्रोसित भीडले ईलाका प्रहरी कार्यालयसग सटेको क्यान्टिनमा आगजनी गरेकाछन् । पुरा पढ्नुहोस्
लोकप्रिय समाचार
कोहलपुर प्रहरीको ज्यादती, विद्यार्थीमाथि गोली प्रहार आइतवार, मंसिर २२, २०७६ 15325
ट्रकले विद्यार्थी कुल्च्यो, कोहलपुर तनावग्रस्त
प्रहरीले खाने क्यान्टिमा आगजनी, डिएसपी शाही सहित दर्जन प्रहरी घाईते
भ्रममा नपर्नुस कर्फ्यु लागेको छैन: सहायक प्रमुख जिल्ला अधिकारी
कोहलपुर ठप्प, मानवअधिकारकर्मीको गाडी चलेन
दुर्घटनामा थारुको मृत्यु
कोहोलपुरमा निषेधिज्ञा, आज सबै शिक्षण संस्था बन्द
कर्फ्यु लागेको छैन, छलफलमै छौं: बाँके प्रशासन

हाम्रो ठेगाना

  • SADVAB GROUP Pvt.Ltd. , Nepalgunj, Banke, Nepal
  sadvabonline@gmail.com
  081-523226, 9851227660

विज्ञापनको लागि

  SADVAB GROUP Pvt.Ltd. , Nepalgunj, Banke, Nepal
  sadvabonline@gmail.com
  081-523226, 9858030660

अध्यक्ष : दामोदर भण्डारी

कार्यकारी सम्पादक: कमल न्यौपाने

©SetoKhari - 2019 All rights reserved.
Web Design by : SoftNEP