Navigation
  • गृहपृष्ठ
  • देश
  • राजनीति
  • समाज
  • अपराध-घटना
  • अन्तरवार्ता
  • विचार
  • बिजनेश
  • स्वास्थ्य
  • खेलकुद
  • सुचना-प्रविधि
  • मनोरञ्जन
  • विविध
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • युनिकोड
बुधवार, मंसिर २५, २०७६
  •  
  •  
Wednesday, December 11, 2019 | बुधवार, मंसिर २५, २०७६
  • गृहपृष्ठ
  • देश
  • राजनीति
  • समाज
  • अपराध-घटना
  • अन्तरवार्ता
  • विचार
  • बिजनेश
  • स्वास्थ्य
  • खेलकुद
  • सुचना-प्रविधि
  • मनोरञ्जन
  • विविध
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • युनिकोड
छैनन् निःशुल्क र जीवनरक्षक औषधि
‘लोकल’ तरकारीको माग
करोड लागतको एक्स–रे मेसिन वेवारिसे
अवैद्य रकमसहित बाबुछोरा पक्राउ
उजुरीपछि ‘पेटी ठेकेदार’ लाई रकम भुक्तानी
एघारौं क्रिसा रनिङ् शिल्ड शुरू
नेपालगन्जमा योजना कार्यान्वयनका लागि तिव्रता
राज्यमन्त्री रावतद्वारा भेरी अस्पताल अवलोकन
सुर्तीजन्य पदार्थ विद्यालय वरपर विक्री वितरणमा निषेध
देश
  • Home
  • News
  • बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ४८ पुग्यो
बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ४८ पुग्यो
१ हजार १ सय ४ जनाको उद्धार
आइतवार, असार २९, २०७६ सेतोखरी

नेपालगन्ज: अविरल वर्षाका कारण हालसम्म ४८ जनाले अनाहकमा ज्यान गुमाएकाछन् । बिहीबारदेखिको भएको अविरल वर्षाका कारण देशभर बाढी र पहिरोका कारण हालसम्म ४८ जनाले ज्यान गुमाएका हुन् ।

यसरी ज्यान गुमाउनेहरुमा पुरुषको संख्या बढी भएको पाइएकोछ । प्रहरी प्रधान कार्यालयका अनुसार आईतबार बिहानसम्म २१ महिला र २७ पुरुष गरी जम्मा ४८ जनाको मृत्यु भएको हो । यस्तै २५ जना घाइते भएकामा उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै बाढि र पहिरोले वितण्डता मच्चाउँदा देशभरबाट २४ जना बेपत्ता भएकाछन् । प्रहरीका अनुसार ८ महिला र १६ पुरुष गरी जम्मा २४ जना वेपत्ता भएका छन् । यसैगरी बाढी र पहिरोका कारण देशभरबाट १ हजार १ सय ४ जनाको जिवितै उद्दार गरिएको छ ।

प्रहरीका अनुसार सबैभन्दा धेरै प्रदेश नम्बर १ मा १७ जनाको मृत्यु भएको छ । भने प्रदेश ३ मा १२ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ । यस्तै हालसम्म काठमाडौं उपत्यकामा ८ जनाको मृत्यु भएको पाइएकोछ ।

प्रदेश नम्बर ५ अन्तर्गत पाल्पा र दाङमा एक–एक गरी जम्मा दुई जनाको मृत्यु भएको छ । भने कर्णाली प्रदेशको डोल्पामा पनि २ जनाको मृत्यु भएको प्रहरी तथ्यांकमा छ । जिल्लागत विवरणलाई हेर्दा ललितपुर र भोजपुरमा पाँच–पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: आइतवार, असार २९, २०७६, ११:०७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उजुरीपछि ‘पेटी ठेकेदार’ लाई रकम भुक्तानी
नेपालगन्जमा योजना कार्यान्वयनका लागि तिव्रता
शान्त भयो कोहलपुर, जनजिवन सामान्य बन्दै
आन्दोलन टुंगियो, आज सद्भाव र्‍याली
देश
यस्तो थियो कोहलपुर घटना
64x64
सोमवार, मंसिर २३, २०७६ सेतोखरी
सधैंझै प्रकृति चन्द आईतबार करिब पौने १० बजे बुबाको स्कुटरमा बसेर त्रिभुवन माध्यमिक विद्यालय पुगिन् । शनिबारको विदापछि खुलेको विद्यालय आएकी उनी दुर्घटनामा परिन् । घरबाट सकुसल बुवासगैं रमाएर विद्यालय आएकी उनको दुर्घटना हुदाँ घटनास्थलमै एउटा खुट्टा समेत गुम्यो । पुरा पढ्नुहोस्
देश
अधिकांसक्षेत्र टेलिफोनको पहुँच बाहिर
64x64
सोमवार, मंसिर २३, २०७६ सेतोखरी
बाँकेको निर्वाचन क्षेत्र दुईमा पर्ने नरैनापुर गाउँपालिकाका सबै क्षेत्रमा टेलिफोनको पहुँच विस्तार अझैं हुन सकेको छैन् । पहुँच भएका स्थानमा समेत टेलिफोन सेवा प्रभावकारी देखिदैन् । यसले यस क्षेत्रका उपभोक्ताले सास्ती भोग्दै आउनु परेको छ । पुरा पढ्नुहोस्
लोकप्रिय समाचार
कोहलपुर प्रहरीको ज्यादती, विद्यार्थीमाथि गोली प्रहार आइतवार, मंसिर २२, २०७६ 15328
ट्रकले विद्यार्थी कुल्च्यो, कोहलपुर तनावग्रस्त
प्रहरीले खाने क्यान्टिमा आगजनी, डिएसपी शाही सहित दर्जन प्रहरी घाईते
भ्रममा नपर्नुस कर्फ्यु लागेको छैन: सहायक प्रमुख जिल्ला अधिकारी
कोहलपुर ठप्प, मानवअधिकारकर्मीको गाडी चलेन
दुर्घटनामा थारुको मृत्यु
कोहोलपुरमा निषेधिज्ञा, आज सबै शिक्षण संस्था बन्द
कर्फ्यु लागेको छैन, छलफलमै छौं: बाँके प्रशासन

हाम्रो ठेगाना

  • SADVAB GROUP Pvt.Ltd. , Nepalgunj, Banke, Nepal
  sadvabonline@gmail.com
  081-523226, 9851227660

विज्ञापनको लागि

  SADVAB GROUP Pvt.Ltd. , Nepalgunj, Banke, Nepal
  sadvabonline@gmail.com
  081-523226, 9858030660

अध्यक्ष : दामोदर भण्डारी

कार्यकारी सम्पादक: कमल न्यौपाने

©SetoKhari - 2019 All rights reserved.
Web Design by : SoftNEP