Navigation
  • गृहपृष्ठ
  • देश
  • राजनीति
  • समाज
  • अपराध-घटना
  • अन्तरवार्ता
  • विचार
  • बिजनेश
  • स्वास्थ्य
  • खेलकुद
  • सुचना-प्रविधि
  • मनोरञ्जन
  • विविध
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • युनिकोड
शुक्रवार, मंसिर २०, २०७६
  •  
  •  
Friday, December 06, 2019 | शुक्रवार, मंसिर २०, २०७६
  • गृहपृष्ठ
  • देश
  • राजनीति
  • समाज
  • अपराध-घटना
  • अन्तरवार्ता
  • विचार
  • बिजनेश
  • स्वास्थ्य
  • खेलकुद
  • सुचना-प्रविधि
  • मनोरञ्जन
  • विविध
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • युनिकोड
ग्लोबल आईएमई बन्यो नेपालकै सबैभन्दा ठूलो बैङ्क
मिस वल्र्डको भोटिङ्गमा दोश्रो स्थानमा अनुष्का
पाँचौ दिन भारत नेपालभन्दा २२ स्वर्णले अगाडी
समन्वय विनै ग्यास उद्योग, स्थानीय त्रसित
नेपालमै उत्पादित तरकारीको माग बढ्यो
स्वयसेविकालाई सम्मान गरियो
महिला स्वास्थ्य स्वयमसेविकाको भूमिका महत्वपूर्ण
लैङ्गिक हिंसाका घटना हुन नदिन प्रहरी थप सजग छस् आइजीपी खनाल
भालु आतङ्क रोक्न प्रहरी परिचालित
देश
  • Home
  • News
  • आजदेखि १० दिनका लागि भद्रपुर विमानस्थल बन्द
आजदेखि १० दिनका लागि भद्रपुर विमानस्थल बन्द
मगलवार, कार्तिक २६, २०७६ सेतोखरी
Photo: Google

झापा: झापाको भद्रपुर विमानस्थल आजदेखि १० दिनका लागि पूर्णरुपमा बन्द भएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सञ्चालन गर्न लागेको भन्दै आजदेखि आगामी मङ्सिर ५ गतेसम्मका लागि पूर्णरुपमा बन्द गरेको हो ।

एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै गएकाले गत भदौ २० गतेदेखि असोज ४ गतेसम्म दिउँसो २ः०० बजेदेखि विमान बन्द गरेर मर्मतसम्भार गरे पनि प्रभावकारी नभएका कारण पुनः पूर्ण बन्द गरेर मर्मतकार्य शुरु गरेको उड्डयन कार्यालयका प्रमुख पूर्ण चुँडालले जानकारी दिए ।

गौरी–पार्वती–देव एण्ड सायर जेभी काठमाडौँले धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि रु १० करोड २३ लाखमा ठेक्का लिएको उनको भनाइ छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणसँग लिखितरूपमा अनुमति लिएर विमानस्थल बन्द गराएको उनले जानकारी दिए । भद्रपुर–काठमाडौँ हवाईसेवाका लागि यहाँबाट अहिले बुद्ध, यति, नेपाल एयरलाइन्स, सौर्य, श्री एयरलाइन्स गरी १० विमान कम्पनीले नियमित उडान भर्दै आएका छन् । -रासस


प्रकाशित मिति: मगलवार, कार्तिक २६, २०७६, १०:११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वयसेविकालाई सम्मान गरियो
महिला स्वास्थ्य स्वयमसेविकाको भूमिका महत्वपूर्ण
लैङ्गिक हिंसाका घटना हुन नदिन प्रहरी थप सजग छस् आइजीपी खनाल
भत्ताकै भरमा राउटे
देश
नगरका सडकः बाहिर रुप, भित्र कुरुप
64x64
शुक्रवार, मंसिर २०, २०७६ सेतोखरी
खाल्डोको माटोले सडकभरि धुलैधुलो छ । खाल्डाखुल्डीका कारण दुर्घटनाका घटना पनि बढेका छन् । कर लिने तर खनिएका सडक मर्मत नगर्ने उपमहानगरपालिकाको नियतिले उपमहानगरभित्रका दर्जन सडक जीर्ण बनेका छन् । पुरा पढ्नुहोस्
देश
१७ वर्षदेखि वेवारिस प्रशिक्षण केन्द्र सञ्चालनमा
64x64
बिहिवार, मंसिर १९, २०७६ सेतोखरी
नेपालगन्ज उपमहानगरपालिका–१४ मा रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्र १७ वर्षपछि सञ्चालनमा आएकोछ । सरकारी उदासिनताका कारण उक्त केन्द्र लामो समयदेखि प्रयोगमा आउन नसकेको हो । पुरा पढ्नुहोस्
लोकप्रिय समाचार
नेपालगन्जमा अब ‘चोरको घण्टी’ बज्ने मगलवार, मंसिर १७, २०७६ 423
वडाप्रहरी कार्यालय नेपालगन्जका रावलसहित दुईको मृत्यु
‘गर्भा दरबार’ चिनाउन साइकल यात्रा
पत्नीद्वारा सुक्ष्म अध्ययन गर्न माग
मिनि ट्रकले किच्दा एकको मृत्यु, अर्का गम्भीर घाईते
भन्सारबाटै भित्रिन्छ अवैध मासु
बागलुङ्ग जिप दुर्घटनाः १४ जनाको मृत्यु, ३ गम्भीर घाइते
असुरक्षित पैदलयात्री

हाम्रो ठेगाना

  • SADVAB GROUP Pvt.Ltd. , Nepalgunj, Banke, Nepal
  sadvabonline@gmail.com
  081-523226, 9851227660

विज्ञापनको लागि

  SADVAB GROUP Pvt.Ltd. , Nepalgunj, Banke, Nepal
  sadvabonline@gmail.com
  081-523226, 9858030660

अध्यक्ष : दामोदर भण्डारी

कार्यकारी सम्पादक: कमल न्यौपाने

©SetoKhari - 2019 All rights reserved.
Web Design by : SoftNEP