Navigation
  • गृहपृष्ठ
  • देश
  • राजनीति
  • समाज
  • अपराध-घटना
  • अन्तरवार्ता
  • विचार
  • बिजनेश
  • स्वास्थ्य
  • खेलकुद
  • सुचना-प्रविधि
  • मनोरञ्जन
  • विविध
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • युनिकोड
शनिवार, मंसिर २८, २०७६
  •  
  •  
Saturday, December 14, 2019 | शनिवार, मंसिर २८, २०७६
  • गृहपृष्ठ
  • देश
  • राजनीति
  • समाज
  • अपराध-घटना
  • अन्तरवार्ता
  • विचार
  • बिजनेश
  • स्वास्थ्य
  • खेलकुद
  • सुचना-प्रविधि
  • मनोरञ्जन
  • विविध
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • युनिकोड
६ करोड बढीकोे चरेशसहित चार महिला पक्राउ
उवासंघको निर्वाचन: वार्ता टोली गठन
औधोगिक क्षेत्र: गफ धेरै, काम थोरै
‘बम’ डिस्पोज गर्दा चरेश
महोत्सवको तयारी तीब्र
१८० बिघा सरकारी जमिन ३४ वर्षदेखि अतिक्रमित
अतिक्रमित जमिन खाली गर्न प्रशासनको निर्देशन
सोमै बहराईच चलान
बालिकालाई विद्यालय पठाउन निर्देशन
देश
  • Home
  • News
  • शैक्षिक सामाग्री निर्माण सम्बन्धि शिक्षकलाई प्रशिक्षण
शैक्षिक सामाग्री निर्माण सम्बन्धि शिक्षकलाई प्रशिक्षण
बिहिवार, मंसिर १२, २०७६ सेतोखरी

नेपालगन्जः लैगिंक मैत्री तथा बाल मैत्री शैक्षिक सामाग्री निमार्णकाका लागि तीन दिने तालिम सुरु गरिएकोछ । शिक्षकहरुका लागि प्रारम्भिक सिकाई पढाई सन्दर्भ सामाग्री निमार्ण र प्रयोग सम्बन्धी तालिम सुरु गरिएको हो ।

लैगिंक रुपान्तरण तथा समाबेशि शिक्षा परियोजना अन्र्तगत राजापुर नगरपालिकाका बिभिन्न वडामा रहेका बाल बिकास केन्द्र देखि कक्षा ३ सम्मका कक्षा शिक्षकहरुलाई लक्षित गरि उक्त तालिम संचालन गरिएको हो ।

परियोजना लागु भएका राजापुर नगरपालिकाका वडा नम्बर ३ देखि ९ वडाका सामुदायिक बिद्यालयमा १८ जना कक्षा शिक्षकहरुको सहभागीता रहेको स्याकका परियोजना सुपरभाईजर दशलाल चौधरीले जानकारी दिए ।

प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँकेको साझेदारि तथा राजापुर नगरपालिका शिक्षा शाखाको समन्वयमा तालिम सञ्चालन गरिएको हो । तालिममा सेतोगुरासकी झल कुमारी कार्की, स्याकका परियोजना सिनियर सुपरभााईजर लक्ष्मीप्रसाद शर्माले प्रशिक्षण गरिरहेकाछन् ।

बालबालिकाहरुको शिक्षण सिकाई प्रक्रियाका लागी शैक्षिक सामाग्रीहरुको माध्यमबाट शिक्षण गराउँदा शिक्षाको गुणस्तर बृद्धि हुदै शिक्षण सिकाई प्रभावकारी हुने भएकाले सो तालिम प्रदान गरिएको हो ।


प्रकाशित मिति: बिहिवार, मंसिर १२, २०७६, ११:११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उवासंघको निर्वाचन: वार्ता टोली गठन
१८० बिघा सरकारी जमिन ३४ वर्षदेखि अतिक्रमित
अतिक्रमित जमिन खाली गर्न प्रशासनको निर्देशन
बालिकालाई विद्यालय पठाउन निर्देशन
देश
हिमपातले वार्षिक परीक्षा स्थगित
64x64
शुक्रवार, मंसिर २७, २०७६ सेतोखरी
हिमाली जिल्ला डोल्पामा हिमपातका कारण वार्षिक परीक्षा स्थगन भएको छ । यहाँको ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने एउटा आधारभूत र चार वटा माध्यमिक विद्यालयको वार्षिक परीक्षा स्थगन भएको हो । पुरा पढ्नुहोस्
देश
आर्दश माविमा विद्यार्थीको शैक्षिक प्रर्दशन
64x64
शुक्रवार, मंसिर २७, २०७६ सेतोखरी
यहाँस्थित आदर्श माविमा विद्यार्थीद्वारा निर्मित सामग्रीको शुक्रवार विशेष प्रदर्शनी गरिएको छ । हरेक वर्षझैं यसवर्ष पनि चित्रकला, हस्तकला र विज्ञान कला प्रदर्शनी गरिएको हो । पुरा पढ्नुहोस्
लोकप्रिय समाचार
कोहलपुर प्रहरीको ज्यादती, विद्यार्थीमाथि गोली प्रहार आइतवार, मंसिर २२, २०७६ 15645
ट्रकले विद्यार्थी कुल्च्यो, कोहलपुर तनावग्रस्त
थुनुवा नं १५: बाँके चिसापानी घटना
प्रहरीले खाने क्यान्टिमा आगजनी, डिएसपी शाही सहित दर्जन प्रहरी घाईते
कोहलपुरमा डिएसपी कुलदीप
भ्रममा नपर्नुस कर्फ्यु लागेको छैन: सहायक प्रमुख जिल्ला अधिकारी
कोहलपुर ठप्प, मानवअधिकारकर्मीको गाडी चलेन
हुम्लामा हिमपातः हवाई सेवा अवरुद्ध

हाम्रो ठेगाना

  • SADVAB GROUP Pvt.Ltd. , Nepalgunj, Banke, Nepal
  sadvabonline@gmail.com
  081-523226, 9851227660

विज्ञापनको लागि

  SADVAB GROUP Pvt.Ltd. , Nepalgunj, Banke, Nepal
  sadvabonline@gmail.com
  081-523226, 9858030660

अध्यक्ष : दामोदर भण्डारी

कार्यकारी सम्पादक: कमल न्यौपाने

©SetoKhari - 2019 All rights reserved.
Web Design by : SoftNEP