भ्यालेन्टाइन डेमा बिहे गर्दै बर्षा र संजोग


भ्यालेन्टाइन डेमा बिहे गर्दै बर्षा र संजोग

 

लामो समयदेखि प्रेममा रहेको जोडी नायिका बर्षा राउत र नायक संजोग कोइरालाले भ्यालेन्टाइन डेको दिनमा बिहे गर्ने भएका छन् । यो जोडीले केही समयदेखि बिहेको तयारी समेत गरेको थियो । नायिका बर्षा राउतले आफूहरुले बिहे गर्न लागेको जानकारी दिएकी छिन् ।
Kanti Aarogya Hospital Nepalgunj