खानेपानी मन्त्रालय पायो २६ अर्ब ६३ करोड रुपैयाँ बजेट


सेतोखरी सेतोखरी   मंगलबार, जेठ १५, २०८१
खानेपानी मन्त्रालय पायो २६ अर्ब ६३ करोड रुपैयाँ बजेट

नेपालगन्ज १५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट छुटाएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट पेस गर्दै सो घोषणा गरेका हुन् ।

Care City
Kanti Aarogya Hospital Nepalgunj