सिजीको क्युलेड टिभीमा विश्वकपको छुट्टै मज्जा


सेतोखरी सेतोखरी   बिहीबार, जेठ १७, २०८१
सिजीको क्युलेड टिभीमा विश्वकपको छुट्टै मज्जा

नेपालगन्ज १७ जेठ : यसपाली टि२० क्रिकेट वर्ल्डकप २०२४ अमेरिका र वेष्टइन्डिजमा जेठ २० गतेबाट सुरु हुँदैछ । नेपाल सन २०१४ पछि दोस्रो पटक भाग लिदैछ । नेपाली क्रिकेट टिम केही समयदेखि क्रिकेटमा उच्च अन्तर्राष्ट्रिय लेभलको गेम खेल्दै आईरहेकोछ । यसपाली नेपाली टिमले टि२० क्रिकेट वर्ल्डकपमा पनि उच्च प्रदर्शन गर्ने आशा गरिएकोछ।

नेपालको सबैभन्दा ठूलो र नं १ ब्राण्ड सिजीले टि२० विश्वकप २०२४ लाई लक्षित गर्दै ूखेल नेपालीको, टिभी नेपालकोू अभियान सुरु गरेकोछ। यस रोमाञ्चक अभियान अन्तर्गत ग्राहकहरुले कुनैपनि सिजी ब्रान्डको टेलिभिजन खरिद गर्दा आकर्षक क्यास ब्याक तथा ६५ र ७५ ईन्चको टिभीमा सिजीको २.१ स्पिकर प्राप्त गर्न सक्नेछन्।

Kanti Aarogya Hospital Nepalgunj

यस योजना अन्तर्गत ग्राहकहरूले निःशुल्क डेलिभरी, निःशुल्क जडान, अन(द(स्पट ण्५ ईएमआई, सीजी लोयल्टी क्लब रिवार्डर सिजी इलेक्स् मार्फत आफ्नो सामानको मुल्याङ्कन आफै गरि एक्सचेन्ज गर्न सक्नेछन्। सिजी ब्रान्डका टिभीहरू नेपालको एकमात्र आइएसवो ९००१स्२०१५ प्रमाणित टिभीहरू हुन । यसमा ग्राहकहरूले तीन वर्षको वारेन्टीको पनि मजा लिनसक्छन्।

आईसिसि टि२० विश्वकप २०२४ नजिकिँदै जाँदा, नेपाली फुटबल फ्यानहरूले सिजीको क्युलेड नेपालको एकमात्र पहिलो गुगल सर्टिफाइड टिभीमार्फत खेलको मज्जा लिनसक्नेछन्। कम्पनीका अनुसार यो अभियान नेपालभर सीमित समयको लागि लागु हुनेछ।