पत्रकार महासंघको चुनाव : हेर्नुहोस् बाँकेका को–को छन् मतदाता (सूचीसहित)


सेतोखरी सेतोखरी   आइतबार, असार ९, २०८१
पत्रकार महासंघको चुनाव : हेर्नुहोस् बाँकेका को–को छन् मतदाता (सूचीसहित)

नेपालगन्ज ९ असार : नेपाल पत्रकार महासंघले असार २२ गते हुने भनिएको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको छ । 

यो पनि पढ्नुहोस् सदस्यता विवादकाबीच नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

यो पनि पढ्नुहोस् चुलियो पत्रकार महासंघ सदस्यता विवाद : कडा प्रतिकारमा उत्रिने युनियनको चेतावनी

महासंघको निर्वाचन समितिले केन्द्रिय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा र संस्थागत शाखाबाट प्राप्त नामावलीअनुसार सूची प्रकाशित गरेको हो । 

Kanti Aarogya Hospital Nepalgunj

यो पनि पढ्नुहोस् महासचिवका कारण पत्रकार महासंघमा भाडभैलो

महासंघको निर्वाचन समितिका सदस्य सचिव भक्तिराम घिमिरेका अनुसार आईतबार साँझ ५ बजेभित्र सार्वजनिक मतदाता नामावलीमा दाबी विरोध गर्नका लागि समय तोकिएको छ । 

यो पनि पढ्नुहोस् पत्रकारका ६ संगठनद्वारा असार दोस्रो साता महासंघको चुनाव गर्ने प्रतिबद्धता पुरा गर्न माग

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको चुनाव असार दोस्रो साता

महासंघको निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक भएसँगै विवाद समेत भएको छ । 

यो पनि पढ्नुहोस् पत्रकार महासंघले भन्यो ‘चुनावको वातावरण निर्माणका लागि सबै संवेदनशील बनौँ’  

नामावलीलाई लिएर नेपाल प्रेस युनियन, समाजवादी प्रेस सङ्गठनका साथै कतिपय पत्रकारहरूले समेत मनपरी ढङ्गले सदस्यता राख्ने र हटाउने कार्य भएको भन्दै असन्तुष्टि पोखेका हुन् ।

यो पनि पढ्नुहोस्  तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो

नेपाल पत्रकार महासंघले असार २२ गते हुने भनिएको निर्वाचनका लागि आईतबार सार्वजनि मतदाता नामावलीमा बाँकेका पुराना १७१ र नयाँ ३६ जना गरि कुल २०७ जनाको अन्तिम नामावली प्रकाशन गरेकोछ ।

यो पनि पढ्नुहोस्  कान्तिपुर र लैनचौर ‘मुभ’ हुँदा युनियनमा भाँडभैलो

हेर्नुहोस् नामावली

fnj_banke-1-1719150011.jpg
fnj_banke-2-1719150029.jpg
fnj_banke-3-1719150046.jpg
 

fnj_banke-4-1719150061.jpg
fnj_banke-5-1719150083.jpg
fnj_banke-6-1719150102.jpg