अस्ट्रेलियामा उडिरहेका २ विमान एकआपसमा ठोकिँदा ३ जनाको मृत्यु


सेतोखरी सेतोखरी   २ घण्टा अगाडि
अस्ट्रेलियामा उडिरहेका २ विमान एकआपसमा ठोकिँदा ३ जनाको मृत्यु

विमान दुर्घटना स्थल ।

सिड्नी (अस्ट्रेलिया)१० कार्तिक : अस्ट्रेलियाको सिड्नीदेखि दक्षिणपश्चिम क्षेत्रमा शनिबार दुईवटा हल्का विमान एकआपसमा ठोकिँदा ३ जनाको मृत्यु भएको छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान भएको विमान दुर्घटनामा तीन जना अपरिचित व्यक्तिको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ ।  

Kanti Aarogya Hospital Nepalgunj

उनीहरूको पहिचान पत्ता लगाउने प्रयास भइरहेको बताइएको छ ।