युनियनका बागीलाई प्रेस सेन्टरसहित ६ पत्रकार संगठनको साथ, साझा प्यानल घोषणा


सेतोखरी सेतोखरी   शनिबार, मंसिर २२, २०८१
युनियनका बागीलाई प्रेस सेन्टरसहित ६ पत्रकार संगठनको साथ, साझा प्यानल घोषणा

नेपालगन्ज २२ मंसिर : नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा सत्तारुढ काँग्रेस–एमालेनिकट पत्रकारहरुको प्यानलविरुद्ध अर्को गठबन्धन बनाएर उत्रिएका माओवादीनिकट प्रेस संगठनले काँग्रेसको विद्रोही समूहलाई साथ दिने भएको छ ।

यो पनि पढ्नुहोस् पत्रकार महासंघ निर्वाचन : तीन महिला केन्द्रिय सदस्य निर्विरोध

काँग्रेसनिकट प्रेस युनियनले एमालेनिकट प्रेस चौतारीसँग सहकार्य गरेपछि पार्टी सभापति शेरवहादुर देउवा पक्षधर मानिने हालका बरिष्ठ उपाध्यक्ष रमेश विष्टले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनलाई माओवादी, नेकपा एस लगायत साना संगठनहरुले समर्थन गरेका छन् ।

यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचनः सत्ता र विपक्षीको प्यानलगत उम्मेदवारी

Kanti Aarogya Hospital Nepalgunj

प्रेस चौतारी र प्रेस युनियनको पक्षबाट अध्यक्षमा निर्मला शर्माको उम्मेदवारी परेको छ । उता प्रेस युनियनका रमेश विष्टले अध्यक्षमा उम्मेदवारी दिएपछि प्रेस सेन्टरका अध्यक्ष उम्मेदवार कमल गिरीलाई ‘ब्याक गराएर’ विष्टको नेतृत्वमा चुनावमा जान लागेको सो संगठनका नेताहरुले बताएका छन् ।

यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचनः आज उम्मेदवारको मनोनयन दर्ता

श्रमजिवी पत्रकारहरुको साझा प्यानल नाम दिइएको उक्त विद्रोही प्यानलको अध्यक्षमा रमेश विष्ट छन् भने वरिष्ठ उपाध्यक्षमा माओवादी निकट प्रेस सेन्टरबाट हालका महासचिव रोशन पुरीले उम्मेदवारी दिएका छन् ।

यो पनि पढ्नुहोस् पत्रकार महासङ्घको निर्वाचन : जन्मियो नयाँ मोर्चा

यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचनः वाम–मधेसी संगठनबीच गठबन्धन

यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

यो पनि पढ्नुहोस् नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ मा हुने

सो प्यानलको महिला उपाध्यक्षमा गंगा बराल, समावेशी उपाध्यक्षमा सुभास प्रसाद साह छन् । बराल माओवादी निकट हुन् भने साह नेकपा एसनिकट समाजवादी प्रेस संगठनका हुन् ।

त्यस्तै महासचिवमा लेखनाथ न्यौपाने र खुला सचिवमा उत्तरसिंह विष्टको नाम सो समूहको सूचीमा राखिएको छ । महिला सचिव सरिता बराईली, एशोसियट सचिव विकास कार्की, दलित सचिव वसन्त विक, मधेशी सचिव श्रीजन झा र आदिवासी जनजाति सचिवमा भिष्ण राई तय भएका छन् । सो समूहको कोषाध्यक्ष उम्मेदवार रामकृष्ण अधिकारी र लेखा संयोजकमा धुर्व रावलको नाम तय भएको छ ।

यो पनि पढ्नुहोस् पत्रकार महासंघको मतदाता नामावली प्रकाशन

यो पनि पढ्नुहोस् पत्रकार सुरक्षाको सवालमा महासङ्घ नेतृत्वको घातक मौनता

यो पनि पढ्नुहोस् तोकिएको समयमा निर्वाचन गराउन नसक्ने पत्रकार महासंघलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

यो पनि पढ्नुहोस्  चुनाव गराउन नसक्ने पत्रकार महासंघविरुद्ध सर्वोच्चमा रिट

यसैबीच, रमेश विष्टको नेतृत्वमा काँग्रेसको विद्रोही पक्ष र माओवादीलगायत ६ वटा वामपन्थी पार्टीनिकट पत्रकारहरुका संगठनको साझा प्यानल घोषणा भएकोछ ।

माओवादी निकट प्रेस सेन्टर, एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनसहित ६ संगठनले नेपाल प्रेस युनियनका बागी उम्मेदवार रमेश विष्टको नेतृत्वमा साझा प्यानल घोषणा गरेका हुन् ।

यो पनि पढ्नुहोस्  असोज १९ गते पत्रकार महासंघको जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला 

यो पनि पढ्नुहोस्  लथालिङ्ग पत्रकार महासंघ, कार्यबाहक अध्यक्ष विष्टले पनि दिए राजीनामा 

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित 

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको निर्वाचन तालिका सार्वजनिक

नेपाल पत्रकार महासंघलाई पत्रकारहरुको मात्रै साझा संस्था बनाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको अधिकार, स्वरोजगारमूलक सञ्चारमाध्यमको हित, सूचनाको हक संरक्षण र पत्रकारिताको व्यवसायिक विकास गर्ने साझा प्रतिबद्धता पनि जनाएका छन् ।

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको निर्वाचन असोज १२ गते, शनिबार मतदाता सूची र निर्वाचन तालिका सार्वजनिक गरिदैँ

यो पनि पढ्नुहोस्  पत्रकार महासंघ बाँके शाखामा तालाबन्दी  

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको निर्वाचन घोषित मितिमा नै सम्पन्न गराउने निर्णय 

प्यानल उम्मेदवार

रमेश विष्ट – अध्यक्ष

रोशन पुरी – वरिष्ठ उपाध्यक्ष

गंगा पौडेल (बराल) – महिला उपाध्यक्ष

सुभाषप्रसाद साह – समावेशी उपाध्यक्ष

लेखनाथ न्यौपाने – महासचिव

उत्तरसिंह विष्ट – खुला सचिव

श्रीजन झा – मधेशी सचिव

सरिता बराइली – महिला

वसन्त विक – सचिव दलित सचिव

भीषण राई – आदिवासी जनजाती

विकास कार्की – एसोसियट सचिव

रामकृष्ण अधिकारी – कोषाध्यक्ष

ध्रुव रावल – लेखा समिति संयोजक

यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन अनिस्चित, अध्यक्ष पोखरेलले दिए राजीनामा

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको निर्वाचन असोज ५ गते हुने 

यो पनि पढ्नुहोस्  सदस्यता विवादकाबीच नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

केन्द्रीय सदस्यहरु

कोशी प्रदेश केन्द्रीय सदस्य –  १. तीर्थ सिग्देल २. दीपेन्द्रकुमार राई
मधेस प्रदेश केन्द्रीय सदस्य – १. राजु विश्वकर्मा २. सञ्जयकुमार राउत
बागमती प्रदेश केन्द्रीय सदस्य (उपत्यकाबाहेक) – १. मणिराज गौतम २. मिनकुमार दाहाल
गण्डकी प्रदेश केन्द्रीय सदस्य – १. दीपक भट्टराई
लुम्बिनी प्रदेश केन्द्रीय सदस्य – १. यानेन्द्र जिसी २. सुमन अधिकारी
कर्णाली प्रदेश केन्द्रीय सदस्य – १. देवीराम देवकोटा २. यज्ञराज थापा
सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य – १. डिलबहादुर सिंह २. रामसिंह ठगुन्ना
उपत्यका प्रदेश केन्द्रीय सदस्य – १. अर्जुन पन्त २. सूर्य सुवेदी

यो पनि पढ्नुहोस् चुलियो पत्रकार महासंघ सदस्यता विवाद : कडा प्रतिकारमा उत्रिने युनियनको चेतावनी 

यो पनि पढ्नुहोस् महासचिवका कारण पत्रकार महासंघमा भाडभैलो 

यो पनि पढ्नुहोस् पत्रकारका ६ संगठनद्वारा असार दोस्रो साता महासंघको चुनाव गर्ने प्रतिबद्धता पुरा गर्न माग

प्रतिष्ठान प्रदेश केन्द्रीय सदस्य

१. वीरेन्द्र ओली
२. साहास भट्ट

खुला केन्द्रीय सदस्य

१. केशवबहादुर भुल
२. दामोदर खनाल
३. लेखनाथ सिकारु खतिवडा
४. बुद्ध लोप्चन
५. रामकुमार श्रेष्ठ

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको चुनाव असार दोस्रो साता 

यो पनि पढ्नुहोस् पत्रकार महासंघले भन्यो ‘चुनावको वातावरण निर्माणका लागि सबै संवेदनशील बनौँ’  

महिला

१ (दलित) रीता बुढाथोकी – र्निविरोध
२. (आदिवासी, जनजाति) – सरु राना
३. (मधेसी) मीनकुमारी यादव
४. (खस आर्य) दीया चन्द

दलित केन्द्रीय सदस्य

१. लक्ष्मण दर्नाल (पुरुष)
२. (महिला) निर्विरोध

आदिवासी जनजाति

१. अर्जुनबहादुर तामाङ (पुरुष)
२. (महिला) निर्विरोध

मधेशी

१. चन्द्रदेव कामती (पुरुष)
२. ललिताकुमारी साह (महिला)

यो पनि पढ्नुहोस्  तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो

यो पनि पढ्नुहोस्  कान्तिपुर र लैनचौर ‘मुभ’ हुँदा युनियनमा भाँडभैलो

अपाङ्गतातर्फ केन्द्रीय सदस्य

१. अर्जुन काफ्ले

अल्पसंख्यकतर्फ केन्द्रीय सदस्य

बख्तियार अलि

लेखा समिति सदस्य

१. गणेश प्रसाद बन्जाडे (पुरुष)
२. लक्ष्मी चौधरी (महिला)