नेपालगन्ज २७ मंसिर : नेपाल पत्रकार महासंघ बाँके जिल्ला शाखाको अध्यक्षका लागि तीन जनाबीच कडा प्रतिस्प्रधा हुने भएकोछ ।
यो पनि पढ्नुहोस् पत्रकार महासंघ बाँकेको अध्यक्षमा ५ जनाको उम्मेदवारी
शुक्रबार हुने निर्वाचन कार्यक्रमअन्तर्गत बुधबार पाँच जनाले उम्मेदवारी दर्ता गराएपनि नामावली फिर्ता लिने दिन बिहीबार दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । जसमा असन्तुष्ट युनियनका पत्रकार राकेश कुमार मिश्र र असन्तुष्ट चौतारीका पत्रकार रुपा गहतराजले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएकोछ ।
यो पनि पढ्नुहोस् पत्रकार महासंघ निर्वाचन : युनियन र चौतारीबीच जिल्ला बाँडफाँड टुंगियो
योसंगै नेपाल प्रेस युनियनका तर्फबाट नविन गिरी, प्रेस चौतारीबाट विश्वराज पछलडङ्ग्या र प्रेस संगठनबाट प्रदीप वाग्लेबीच भिडन्त हुनेछ । युनियन र चौतारीको समिकरणमा बाँके जिल्ला युनियनको भागमा परेपनि असन्तुष्ट संख्या बढी भएपछि युनियन र चौतारीका साझा उम्मेदवार गिरीलाई चुनौती दिन चौतारीका बागी उम्मेदवार विश्वराज चुनावी मैदानमा उत्रिएकाछन् ।
यो पनि पढ्नुहोस् युनियनका बागीलाई प्रेस सेन्टरसहित ६ पत्रकार संगठनको साथ, साझा प्यानल घोषणा
यस्तै, उपाध्यक्ष (खुल्ला) मा रेजिना मल्ल र तिलक गाउँले, उपाध्यक्ष महिलातर्फ सावित्री गिरी र करुणा शाहबीच प्रतिस्प्रर्धा हुनेछ । सोही पदमा उम्मेदवारी दिएकी कल्पना शाही ‘प्रिया’ले आफ्नो उम्मेदवारी फिर्ता लिएकीछन् ।
यो पनि पढ्नुहोस् पत्रकार महासंघ निर्वाचन : तीन महिला केन्द्रिय सदस्य निर्विरोध
सचिव पदमा शकील अहमद कादरी र कृष्ण बहादुर ओली र कोषाध्यक्षमा विजय मल्ल र सुनिल रेग्मीबीच प्रतिस्प्रर्धा हुनेछ । सचिव पदका उम्मेदवार सेन्टरका चन्द्र बोहराले युनियनका उम्मेदवार विजय मल्ललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका बोहराले जानकारी दिए ।
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचनः सत्ता र विपक्षीको प्यानलगत उम्मेदवारी
सह–सचिव (खुल्ला)मा रविन्द्र सिंह ठकुरी, डिल्ली शाही र अमृता जैशी (निशु जोशी) तथा सहसचिव (समावेशी)मा तिलक बहादुर नेपाली र भगतराम थारुबीच प्रतिस्प्रर्धा हुनेछ । चौतारीका गुरु मुरत यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएकाछन् ।
यसैगरी सदस्य महिलामा सविता चन्द र रजनी कुमारी योगी, सदस्य दलितमा आशा परियार र शान्ति परियार, सदस्य जनजातीमा राजकुमार चौधरी र निर्मला चौधरी, सदस्य मधेशीमा यदुराज मिश्र र दिनेशकुमार श्रीवास्तव तथा सदस्य अन्य समावेशीमा समिर अलि बेहना र सलामत ली शेषको उम्मेदवारी कायम गरिएकोछ ।
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचनः आज उम्मेदवारको मनोनयन दर्ता
यस्तै ८ जना रहने सदस्य खुल्लातर्फ १४ जनाको उम्मेदवारी अन्तिम टुङ्गो लागेकोछ । जसमा पहलबहादुर केसी, सिता ओली, पुष्पराज हमाल, शम्भुप्रसाद थारु, निरज सिंह, जयन्ती आउजी, कृष्णराज अधिकारी, रविन्द्र घिमिरे, समीरमान श्रेष्ठ, सावित्री विश्वकर्मा, सजन कुमार आरसी, सिवेन्द्र भण्डारी, अजमत अलि सिद्दिकी र धना विष्टको उम्मेदवारी रहेकोछ ।
यस्तै, ५ जना केन्द्रिय परिषद् सदस्यका लागि १० जनाको उम्मेदवारी परेको छ । जसमा सिराजुद्दिन खान(सिराज), शुशिल कुमार लामिछाने, शिवकुमार सुनार, विनोद पौडेल, लोकनाथ शर्मा, प्रेम बहादुर केसी, जयसिंह केसी, विष्णु प्रसाद बेल्बासे, कुमार श्रेष्ठ राजकुमार र खम्ब प्रसाद पुनको उम्मेदवारी रहेकोछ ।
यो पनि पढ्नुहोस् पत्रकार महासङ्घको निर्वाचन : जन्मियो नयाँ मोर्चा
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचनः वाम–मधेसी संगठनबीच गठबन्धन
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक
यो पनि पढ्नुहोस् नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ मा हुने
यसैगरी प्रदेश सभासदका लागि सबै निर्विरोध भएकाछन् । प्रदेश सभासदका लागि आवश्यक १७ पदमा १६ जनाको उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका हुन् । जसमा जयपति ढकाल, हरि ज्ञवाली, पवित्रा परियार, टेकेन्द्र बस्याल, संगिन शर्मा, हरिशरण अधिकारी, रबि रोकाय, क्षितिजा जिएम, दिनेश ठाकुर, दिलबहादुर (प्रियास्मृती) ढकाल, गौरव गिरी, निशा शाह, मधु पौडेल, कमल खत्री केसी, मोहम्मद अरसद राई र निरज गौतम रहेकाछन् ।
महासंघको निर्वाचन कार्यक्रम अन्तर्गत शुक्रबार विहान ८ बजेदेखि नेपालगन्ज रङ्गशालाको कर्भड हलमा मतदान हुनेछ । नेपाल पत्रकार महासंघ बाँके जिल्ला शाखाको २० सदस्यीय समिति चयनका लागि निर्वाचन हुँदैछ । ३ वर्षे कार्यकालका लागि दुई सय ४२ जना मतदाताले मतदान गर्नेछन् ।
यसअघि गत शनिबार संघीय समितिको र सोमबार प्रदेश समितिको उम्मेदवारी दर्ता भएको थियो । संघीय समितिको अध्यक्ष पदका लागि निर्मला शर्मा र रमेश विष्टको उम्मेदवारी परेको छ भने लुम्बिनी प्रदेश समितिको अध्यक्ष पदका लागि शुक्रऋषी चौलागाई र रुद्र सुवेदीको उम्मेदवारी दर्ता भएकोछ ।
यो पनि पढ्नुहोस् पत्रकार महासंघको मतदाता नामावली प्रकाशन
यो पनि पढ्नुहोस् पत्रकार सुरक्षाको सवालमा महासङ्घ नेतृत्वको घातक मौनता
यो पनि पढ्नुहोस् तोकिएको समयमा निर्वाचन गराउन नसक्ने पत्रकार महासंघलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश
यो पनि पढ्नुहोस् चुनाव गराउन नसक्ने पत्रकार महासंघविरुद्ध सर्वोच्चमा रिट
यो पनि पढ्नुहोस् असोज १९ गते पत्रकार महासंघको जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला
यो पनि पढ्नुहोस् लथालिङ्ग पत्रकार महासंघ, कार्यबाहक अध्यक्ष विष्टले पनि दिए राजीनामा
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन तालिका सार्वजनिक
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन असोज १२ गते, शनिबार मतदाता सूची र निर्वाचन तालिका सार्वजनिक गरिदैँ
यो पनि पढ्नुहोस् पत्रकार महासंघ बाँके शाखामा तालाबन्दी
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन घोषित मितिमा नै सम्पन्न गराउने निर्णय
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन अनिस्चित, अध्यक्ष पोखरेलले दिए राजीनामा
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन असोज ५ गते हुने
यो पनि पढ्नुहोस् सदस्यता विवादकाबीच नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक
यो पनि पढ्नुहोस् चुलियो पत्रकार महासंघ सदस्यता विवाद : कडा प्रतिकारमा उत्रिने युनियनको चेतावनी
यो पनि पढ्नुहोस् महासचिवका कारण पत्रकार महासंघमा भाडभैलो
यो पनि पढ्नुहोस् पत्रकारका ६ संगठनद्वारा असार दोस्रो साता महासंघको चुनाव गर्ने प्रतिबद्धता पुरा गर्न माग
यो पनि पढ्नुहोस् पत्रकार महासंघको चुनाव असार दोस्रो साता
यो पनि पढ्नुहोस् पत्रकार महासंघले भन्यो ‘चुनावको वातावरण निर्माणका लागि सबै संवेदनशील बनौँ’
यो पनि पढ्नुहोस् तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो
यो पनि पढ्नुहोस् कान्तिपुर र लैनचौर ‘मुभ’ हुँदा युनियनमा भाँडभैलो