पत्रकार महासंघको केन्द्रिय अध्यक्षमा शर्माको अग्रता कायमै


सेतोखरी सेतोखरी   ९ घण्टा अगाडि
पत्रकार महासंघको केन्द्रिय अध्यक्षमा शर्माको अग्रता कायमै

नेपालगन्ज २९ मंसिर : नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माले अग्रता कायम गरेकी छन् । ६ प्रदेशको मत गणना सकिँदासम्म शर्माले निरन्तर अग्रता कायम गरेकी हुन् । हालसम्म उपत्यका प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रतिष्ठान प्रदेशको मत गणना सकिएको छ ।

यो पनि पढ्नुहोस् पत्रकार महासंघ बाँकेको अध्यक्षमा गठबन्धनका उम्मेदवार गिरी निर्वाचित

सार्वजनिक परिणाम अनुसार शर्माले ३ हजार ९२ मत पाउँदा अध्यक्षका अर्का प्रत्यासी रमेश विष्टले २ हजार २७४ मत प्राप्त गरेका छन् । यद्यपि, केन्द्रिय निर्वाचन समितिले मत परिणाम एकैपटक दिने भनेको छ । प्रदेशगत रुपमा प्राप्त मत गन्दा शर्माले आठ सय बढी मतले अग्रता कायम राखेकी छन् ।

निर्वाचन समितिका अनुसार कर्णाली, सुदूरपश्चिम, मधेश र एशोसिएट प्रदेशको केन्द्रिय पदाधिकारीका लागि खसेको मतगणना जारी छ । शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुन् । महासंघको अध्यक्षमा शर्मा र विष्टसँगै देवीप्रसाद सापकोटा र लालसिंह लामा पनि उम्मेदवार छन् ।

Kanti Aarogya Hospital Nepalgunj

यो पनि पढ्नुहोस् पत्रकार महासंघ बाँकेको अध्यक्षमा तीन जनाबीच प्रतिस्प्रर्धा

महासंघको वरिष्ठ उपाध्यक्षमा शर्मा प्यानलबाट दीपक आचार्य, विष्ट प्यानलबाट रोशन पुरी र सापकोटा प्यानलबाट गोविन्दप्रसाद चौलागाईं प्रतिस्पर्धामा छन् ।

उपाध्यक्ष महिलामा शर्मा प्यानलबाट नितु पण्डित र विष्ट प्यानलबाट गंगा पौडेल उम्मेदवार छन् । समावेशी उपाध्यक्षमा शर्मा प्यानलबाट उमिदप्रसाद बागचन्द र विष्ट प्यानलबाट सुभाषप्रसाद साहले प्रतिस्पर्धा गरिरहेका छन् ।

यो पनि पढ्नुहोस् पत्रकार महासंघ बाँकेको अध्यक्षमा ५ जनाको उम्मेदवारी

महासचिवमा शर्मा प्यानलबाट रामप्रसाद दाहाल, विष्ट प्यानलबाट लेखनाथ न्यौपाने र सापकोटा प्यानलबाट जन्मदेव जैशी उम्मेदवार छन्। कोषाध्यक्षमा विष्ट प्यानलबाट रामकृष्ण अधिकारी र शर्मा प्यानलबाट रामकृष्ण ज्ञवालीको प्रतिस्पर्धा छ ।

नेपाल पत्रकार महासंघ निर्वाचनका थप समाचरहरु

यो पनि पढ्नुहोस्  पत्रकार महासंघ निर्वाचन : युनियन र चौतारीबीच जिल्ला बाँडफाँड टुंगियो

यो पनि पढ्नुहोस् युनियनका बागीलाई प्रेस सेन्टरसहित ६ पत्रकार संगठनको साथ, साझा प्यानल घोषणा

यो पनि पढ्नुहोस् पत्रकार महासंघ निर्वाचन : तीन महिला केन्द्रिय सदस्य निर्विरोध

यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचनः सत्ता र विपक्षीको प्यानलगत उम्मेदवारी

यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचनः आज उम्मेदवारको मनोनयन दर्ता

यो पनि पढ्नुहोस् पत्रकार महासङ्घको निर्वाचन : जन्मियो नयाँ मोर्चा

यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचनः वाम–मधेसी संगठनबीच गठबन्धन

यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

यो पनि पढ्नुहोस् नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ मा हुने

यो पनि पढ्नुहोस् पत्रकार महासंघको मतदाता नामावली प्रकाशन

यो पनि पढ्नुहोस् पत्रकार सुरक्षाको सवालमा महासङ्घ नेतृत्वको घातक मौनता

यो पनि पढ्नुहोस् तोकिएको समयमा निर्वाचन गराउन नसक्ने पत्रकार महासंघलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

यो पनि पढ्नुहोस्  चुनाव गराउन नसक्ने पत्रकार महासंघविरुद्ध सर्वोच्चमा रिट

यो पनि पढ्नुहोस्  असोज १९ गते पत्रकार महासंघको जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला 

यो पनि पढ्नुहोस्  लथालिङ्ग पत्रकार महासंघ, कार्यबाहक अध्यक्ष विष्टले पनि दिए राजीनामा 

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित 

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको निर्वाचन तालिका सार्वजनिक

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको निर्वाचन असोज १२ गते, शनिबार मतदाता सूची र निर्वाचन तालिका सार्वजनिक गरिदैँ

यो पनि पढ्नुहोस्  पत्रकार महासंघ बाँके शाखामा तालाबन्दी  

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको निर्वाचन घोषित मितिमा नै सम्पन्न गराउने निर्णय 

यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन अनिस्चित, अध्यक्ष पोखरेलले दिए राजीनामा

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको निर्वाचन असोज ५ गते हुने 

यो पनि पढ्नुहोस्  सदस्यता विवादकाबीच नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

यो पनि पढ्नुहोस् चुलियो पत्रकार महासंघ सदस्यता विवाद : कडा प्रतिकारमा उत्रिने युनियनको चेतावनी 

यो पनि पढ्नुहोस् महासचिवका कारण पत्रकार महासंघमा भाडभैलो 

यो पनि पढ्नुहोस् पत्रकारका ६ संगठनद्वारा असार दोस्रो साता महासंघको चुनाव गर्ने प्रतिबद्धता पुरा गर्न माग 

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको चुनाव असार दोस्रो साता 

यो पनि पढ्नुहोस् पत्रकार महासंघले भन्यो ‘चुनावको वातावरण निर्माणका लागि सबै संवेदनशील बनौँ’  

यो पनि पढ्नुहोस्  तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो

यो पनि पढ्नुहोस्  कान्तिपुर र लैनचौर ‘मुभ’ हुँदा युनियनमा भाँडभैलो