दसैंको टीकाको साईत १० बजेर ३५ मिनेटमा


दसैंको टीकाको साईत १० बजेर ३५ मिनेटमा

काठमाडौं : यस वर्ष दशैंको टिकाको साईत १० बजेर ३५ मिनेटमा जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिले सार्वजनिक गरेको साईतअनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो ।

Kanti Aarogya Hospital Nepalgunj

दसैंको टीका यो वर्ष असोज २१ गते मंगलबार परेको छ ।