सुबिसुको रिफरमा बोनस


सुबिसुको रिफरमा बोनस

नेपालगन्ज : नेपालकै अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले ‘रिफरमा बोनस’ अफर आफ्ना ग्राहक माझ ल्याएको छ ।

यस अफर अन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेट÷टिभी सेवा आफन्त तथा साथीभाईलाइ रिफर गरी आफ्नो यथावत रहेको सेवामा थप एक महिना निःशुल्क सेवा प्राप्त गर्न सक्नेछन् ।

इन्टरनेटको बढ्दो माग र विश्वश्निय सेवालाइ पूर्णरुप दिन यो अफर ल्याइएको सुबिसु केवलनेट प्रालि नेपालगन्ज शाखाका शाखा प्रबन्धक रामप्रसाद शर्मा आचार्यले जानकारी दिए ।

अफरमा शर्त तथा नियमहरु लागु गरिएको छ । रिफर गर्नको लागि यो कम्पनीले उपलब्ध गराएको लिन्कमा गई थप जानकारी लिन सकिनेछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

रिफर गर्नको लागि यो लिन्कमा जानुहोस्

https://subisu.net.np/referal

रिफरमा बोनस सम्बन्धी थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

https://subisu.net.np/notice-release/refer-ma-bonus