कोहलपुर र ताप्लेजुङमा सानिमा बैंकको शाखा


कोहलपुर र ताप्लेजुङमा सानिमा बैंकको शाखा

नेपालगन्ज : सानिमा बैंकले कोहलपुर र ताप्लेजुङमा शाखा खोलेको छ । बैंकले आफ्नो ८१ औं र ८२ औं शाखा कार्यालय स्थापना गरी सेवा विस्तार गरेको हो ।

बाँकेको कोहलपुर नगरपालिका–११, एनटीभी रोडमा स्थापित नयाँ शाखाको उद्घाटन नगरपालिकाका मेयर लुटबहादुर राउत र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले संयुक्त रुपमा गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैगरी ताप्लेजुङको फुङलिङ– ५ मा स्थापित शाखा नगरपालिकाका मेयर क्षेत्रपति प्याकुरेल र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी जरेन्द्र चापागाईंले संयुक्त रुपमा गरे ।