नेपालगन्ज : भेरी प्राविधिक शिक्षालयले कोभिड वार्ड सञ्चालनका लागि आर्थिक सहयोग गरेकोछ ।
शिक्षालयमा कार्यरत कर्मचारीले एक दिनको तलब बराबर हुन आउने जम्मा रकम ६५ हजार ३५३ रुपैयाँ सहयोग गरिएको हो ।
भेरी अस्पतालमा स्थापना भएको कोभिड–१९ वार्ड सञ्चालनमा सहयोग पु¥याउने भन्दै उक्त रकम बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग मार्फत प्रदान गरिएकोछ ।
पछिल्लो समय बाँकेका विभिन्न सरकारी, अर्धसरकारी, बैँक तथा वित्तिय र शैक्षिक संस्थामा कार्यरत कर्मचारीले कोभिड–१९ वार्ड सञ्चालनका लागि आर्थिक सहयोग गर्ने बढेकोछ ।
सरकारप्रति रास्वपा सांसदकै आक्रोश: एउटा सल्लाहकार नै यो सरकार नाश गर्न काफी छ
‘उद्योगीहरूलाई पाता फर्काउनुपर्ने’ भन्ने उद्योग मन्त्रीले दिइन् राजीनामा
अझै ‘सभापति’को भ्रममा देउवा
कर्णाली राजमार्ग: सडक पुरिएकाे महिना पुग्न लाग्याे, नेपालगञ्जबाट हिँडेका सयाै ट्रकहरू बाटाेमै
'भेरी नदी थुनिएकाे छैन, पहिराे करिडाेरमा पहिराे खसेकाे हाे'
एप्पलको ‘फोल्डेबल’ आईफोन कस्ताे छ, कति पर्छ?