पोखरामा ५२ वर्षिया कोरोना संक्रमित महिलाको मृत्यु


पोखरामा ५२ वर्षिया कोरोना संक्रमित महिलाको मृत्यु

नेपालगन्ज : स्याङ्जा जिल्ला भिरकोट नगरपालिका–२ निवासी ५२ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ  ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारका क्रममा मृत्यु भएको ।

Kids Festival 2022
kanti aarogya hospital

उनी उच्च रक्तचापको बिरामी समेत थिइन् । प्रतिष्ठानको अस्पतालका अनुसार ती महिलाको बिहान ९ः३४ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

यो सँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।