नेपालगन्ज : ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंमा कोरोना संक्रमण पुष्टि भएको छ ।
ओलाङ्चुङगोलामा स्थापना हुने बिओपी उद्घाटनका क्रममा पर्यटनमन्त्री योगेश भट्टराईसँगै एउटै हेलिकोप्टरमा सवार चापागाईंमा संक्रमण संक्रमण पुष्टि भएको हो ।
बिओपी उद्घाटन गरेको भोलिपल्ट हल्का ज्वरो आएपछि उनले स्वाब परीक्षण गराएका थिए । प्रजिअमा संक्रमण पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालय सात दिनको लागि सिल गरिएको छ ।
साथै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गरी सर्तकर्ता अपनाउन आग्रह गरेका छन् ।
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग