नेपालगन्ज : नेपालमा एकैदिन २३ जना कोरोना संक्रमितको मृत्यु भएकोछ । योसगैं नेपालमा कोरोना संक्रमित मृतकको संख्या १४ सय नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ४ सय १२ पुगेको हो ।
यसअघि मङगलबार २४ जनाको मृत्यु भएको थियो । भने बुधबार २८ जना संक्रमितको मृत्यु भएको थियो ।
‘उद्योगीहरूलाई पाता फर्काउनुपर्ने’ भन्ने उद्योग मन्त्रीले दिइन् राजीनामा
अझै ‘सभापति’को भ्रममा देउवा
कर्णाली राजमार्ग: सडक पुरिएकाे महिना पुग्न लाग्याे, नेपालगञ्जबाट हिँडेका सयाै ट्रकहरू बाटाेमै
'भेरी नदी थुनिएकाे छैन, पहिराे करिडाेरमा पहिराे खसेकाे हाे'
एप्पलको ‘फोल्डेबल’ आईफोन कस्ताे छ, कति पर्छ?
भदौं २४ मा हाम्राे घर मात्रै होइन, ओलीलाई नै जलाउने उद्देश्य थियो : राधिका शाक्य