नेपालमा कोरोनाबाट १४३५ जनाको मृत्यु


नेपालमा कोरोनाबाट १४३५ जनाको मृत्यु

File Photo

नेपालगन्ज : कोरोना भाइरस संक्राणका कारण नेपालमा एकै दिन थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ४ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसअघि बिहिबार पनि २३ जना संक्रमितको मृत्यु भएको थियो । यस्तै मङ्गलबार २४ जनाकको मृत्यु भएको थियो भने बुधबबार २८ जना संक्रमितको मृत्यु भएको थियो ।