नेपालमा थप १३ जनाको मृत्यु


नेपालमा थप १३ जनाको मृत्यु

नेपालगन्ज : नेपालमा आज १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसअघि बुधबार ९ जना संक्रमितको मृत्यु भएको थियो ।