देशभर थप १६ जना कोरोना संक्रमितको मृत्यु


देशभर थप १६ जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज : कोरोना भाइरस संक्रमित थप १६ जनाको मृत्यु भएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ हजार ५ सय ६७ जना संक्रमितको मृत्यु भइसकेको छ ।