नेपालगन्ज : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार बिहान संसद् विघटनको प्रस्ताव बोकेर राष्ट्रपति निवास पुगेका थिए ।