हात्तीको आक्रमणबाट बर्दियामा एक वृद्धको मृत्यु


हात्तीको आक्रमणबाट बर्दियामा एक वृद्धको मृत्यु

बर्दिया ३ असार : जङ्गली हात्तीको आक्रमणमा परि बर्दियामा एक बृद्धको घटना स्थलमै मृत्यु भएकोछ ।

बर्दियाको बाँसगढी नगरपालिका– ८ का ७८ वर्षीय नरेशस्वर सापकोटालाई जङ्गली हात्तीले आक्रमण गरेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

नवप्रभात सामुदायिक वनमा बुधबार च्याउ खोज्न गएका सापकोटालाई हात्तीले आक्रमण गरेको थियो ।