Navigation
  • गृहपृष्ठ
  • देश
  • राजनीति
  • समाज
  • अपराध-घटना
  • अन्तरवार्ता
  • विचार
  • बिजनेश
  • स्वास्थ्य
  • खेलकुद
  • सुचना-प्रविधि
  • मनोरञ्जन
  • विविध
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • युनिकोड
बुधवार, मंसिर २५, २०७६
  •  
  •  
Wednesday, December 11, 2019 | बुधवार, मंसिर २५, २०७६
  • गृहपृष्ठ
  • देश
  • राजनीति
  • समाज
  • अपराध-घटना
  • अन्तरवार्ता
  • विचार
  • बिजनेश
  • स्वास्थ्य
  • खेलकुद
  • सुचना-प्रविधि
  • मनोरञ्जन
  • विविध
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • युनिकोड
छैनन् निःशुल्क र जीवनरक्षक औषधि
‘लोकल’ तरकारीको माग
करोड लागतको एक्स–रे मेसिन वेवारिसे
अवैद्य रकमसहित बाबुछोरा पक्राउ
उजुरीपछि ‘पेटी ठेकेदार’ लाई रकम भुक्तानी
एघारौं क्रिसा रनिङ् शिल्ड शुरू
नेपालगन्जमा योजना कार्यान्वयनका लागि तिव्रता
राज्यमन्त्री रावतद्वारा भेरी अस्पताल अवलोकन
सुर्तीजन्य पदार्थ विद्यालय वरपर विक्री वितरणमा निषेध
स्वास्थ्य
  • Home
  • News
  • कस्तो हुन्छ पहिलो पटकको यौन सम्पर्क ?
कस्तो हुन्छ पहिलो पटकको यौन सम्पर्क ?
मगलवार, बैशाख ३१, २०७६ सेतोखरी

साधारणत: यौनिच्छेद नफाटेका केटीहरुलाई कुमारी भन्दछन् । यौनिच्छद नरम र पातलो जालो जस्तो हुन्छ, जुन स्त्रीको यौनीको मुखमा टासिएर रहेको हुन्छ । यसले यौनीको मुखलाई पूर्णतया बन्द गरेको भने हुदैन । समान्यतया जव केटीहरुको पहिलो यौन सम्पर्क हुन्छ, त्यसबेला योनिच्छद तन्किन्छ र च्यातिन्छ । जसले गर्दा केही असजिलो हुने र रगत आउने हुन्छ ।

योनीद्धारको आकार र बनावट महिलाहरुमा फरकफरक हुने भएकोले योनिच्छद फाट्दा हुने असजिलो तथा रगत बग्ने मात्रा पनि मान्छेअनुसार फरक फरक हुन्छ । तर याद राख्नुपर्ने महत्वपूर्ण कुरा एकपल्ट पनि यौन सम्पर्क नहुदै पनि योनिच्छद फाटिसकेको हुन्छ भने कतिमा योनिच्छदको तन्किने क्षमता बढी भएकोले प्रथम पटकको यौन सम्पर्कमा पनि च्यातिदैन ।

र, कति पनि रगत नआउन सक्छ । यौन तथा प्रजनन् स्वास्थ्यविद् एवं नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा। खेम कार्कीका अनुसार अरु विभिन्न कारणहरु जस्तै शल्यक्रियाको परिणाम स्वरुप, चोटपटक, हस्तमैथुन आदि कारणले अथवा एकदमै बढी मात्रामा शारीरिक कामहरु गर्नाले, खेलहरु खेल्नाले केटीहरु कुमारी हुँदाहुदै पनि तिनीहरुको योनिच्छद फाटेको हुन्छ । डा। कार्की भन्छन, ‘योनिच्छद फाटेको आधारमा केटीलाई कुमारी हो होईन भन्नु एकदमै गलत हो ।’

पहिले पहिले सानै उमेरमा विवाह गरिदिने चलन व्यापक थियो । त्यसैले कुमारित्वको कुरा बढी उठ्ने गर्दथ्यो समाजमा । यसका साथै शिक्षाको अभावले पनि यी कुरालाई बढी महत्व दिइन्थो । तर अहिले समय परिवर्तन भएको छ । युवतीहरुको विवाह गर्ने उमेर २० वर्ष मात्र भएको छ । कानूनले समेत २० वर्ष पुरा नभइ विवाह गर्न बन्देज लगाएको छ ।

पढेलेखेको समाजमा यी कुरा आफै हराएर गइरहेको छ । तर अहिले पनि ग्रामिण क्षेत्रतिर मात्र नभएर शहरी क्षेत्रमा पनि कुनै न कुनै रुपमा कुमारित्वको कुरा हुने गरेको छ । कुमारित्वको कुरा महिला हिंसाको एक पाटो भएको महिला अधिकारकर्मी बताउछन् । तर यौनिच्छेदकै आधारमा कुमारी नभएको भन्दै कुनै पनि युवतीलाई आरोप लगाउन भने नमिल्ने विज्ञहरु बताउँछन् ।-हेल्थ टुडेबाट


प्रकाशित मिति: मगलवार, बैशाख ३१, २०७६, ०३:०५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
छैनन् निःशुल्क र जीवनरक्षक औषधि
करोड लागतको एक्स–रे मेसिन वेवारिसे
राज्यमन्त्री रावतद्वारा भेरी अस्पताल अवलोकन
सुर्तीजन्य पदार्थ विद्यालय वरपर विक्री वितरणमा निषेध
स्वास्थ्य
क्यान्सर अस्पताल पहिलो प्राथमिकता: राज्यमन्त्री रावत
64x64
मगलवार, मंसिर २४, २०७६ सेतोखरी
स्वास्थ राज्य मन्त्री नवराज रावतले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको समस्या समाधान गर्ने बताएका छन् । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सोमबार अवलोकन गर्नेक्रममा उनले यस्तो बताएका हुन् । पुरा पढ्नुहोस्
स्वास्थ्य
गुरुवागाँउमा बृहत रक्तदान
64x64
बुधवार, मंसिर ११, २०७६ सेतोखरी
बाँकेको जानकी गाउँपालिका वडा नम्बर–५, गुरुवागाँउमा बृहत रक्तदान गरिएकोछ । पाँच नम्बर वडा कार्यालय बेलहरीको आयोजनामा गुरुवागाउँमा मङ्गलबार बृहत रक्तदान कार्यक्रम गरिएको हो । पुरा पढ्नुहोस्
लोकप्रिय समाचार
कोहलपुर प्रहरीको ज्यादती, विद्यार्थीमाथि गोली प्रहार आइतवार, मंसिर २२, २०७६ 15338
ट्रकले विद्यार्थी कुल्च्यो, कोहलपुर तनावग्रस्त
प्रहरीले खाने क्यान्टिमा आगजनी, डिएसपी शाही सहित दर्जन प्रहरी घाईते
भ्रममा नपर्नुस कर्फ्यु लागेको छैन: सहायक प्रमुख जिल्ला अधिकारी
कोहलपुर ठप्प, मानवअधिकारकर्मीको गाडी चलेन
दुर्घटनामा थारुको मृत्यु
कोहोलपुरमा निषेधिज्ञा, आज सबै शिक्षण संस्था बन्द
कर्फ्यु लागेको छैन, छलफलमै छौं: बाँके प्रशासन

हाम्रो ठेगाना

  • SADVAB GROUP Pvt.Ltd. , Nepalgunj, Banke, Nepal
  sadvabonline@gmail.com
  081-523226, 9851227660

विज्ञापनको लागि

  SADVAB GROUP Pvt.Ltd. , Nepalgunj, Banke, Nepal
  sadvabonline@gmail.com
  081-523226, 9858030660

अध्यक्ष : दामोदर भण्डारी

कार्यकारी सम्पादक: कमल न्यौपाने

©SetoKhari - 2019 All rights reserved.
Web Design by : SoftNEP