Navigation
  • गृहपृष्ठ
  • देश
  • राजनीति
  • समाज
  • अपराध-घटना
  • अन्तरवार्ता
  • विचार
  • बिजनेश
  • स्वास्थ्य
  • खेलकुद
  • सुचना-प्रविधि
  • मनोरञ्जन
  • विविध
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • युनिकोड
शुक्रवार, मंसिर २०, २०७६
  •  
  •  
Friday, December 06, 2019 | शुक्रवार, मंसिर २०, २०७६
  • गृहपृष्ठ
  • देश
  • राजनीति
  • समाज
  • अपराध-घटना
  • अन्तरवार्ता
  • विचार
  • बिजनेश
  • स्वास्थ्य
  • खेलकुद
  • सुचना-प्रविधि
  • मनोरञ्जन
  • विविध
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • युनिकोड
ग्लोबल आईएमई बन्यो नेपालकै सबैभन्दा ठूलो बैङ्क
मिस वल्र्डको भोटिङ्गमा दोश्रो स्थानमा अनुष्का
पाँचौ दिन भारत नेपालभन्दा २२ स्वर्णले अगाडी
समन्वय विनै ग्यास उद्योग, स्थानीय त्रसित
नेपालमै उत्पादित तरकारीको माग बढ्यो
स्वयसेविकालाई सम्मान गरियो
महिला स्वास्थ्य स्वयमसेविकाको भूमिका महत्वपूर्ण
लैङ्गिक हिंसाका घटना हुन नदिन प्रहरी थप सजग छस् आइजीपी खनाल
भालु आतङ्क रोक्न प्रहरी परिचालित
सुचना-प्रविधि
  • Home
  • News
  • सुबिसुको छुटसहितको सेवा
सुबिसुको छुटसहितको सेवा
बिहिवार, जेठ २३, २०७६ सेतोखरी

नेपालगन्ज : नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसुले क्रिकेट वल्र्डकपकोे अबसर पारी क्लियर टिभी तथा इन्टरनेट सेवाको नयाँ मूल्य निर्धारण गरेको छ ।

विश्वकप क्रिकेट २०१९ लाई लक्षित गर्दै नेपाली दर्शकले राम्रो क्वालिटिका साथ उचित मूल्यमा मनोरञ्जन प्राप्त गरुन् भन्ने उद्देश्यले कम्पनीले आफ्ना सेवाहरुमा छुटसहितको आकर्षक मूल्य ग्राहकहरु माझ प्रस्तुत गरेको हो ।

नेपाली दर्शकलेरु. २५८ प्रतिमहिनामा २४५ डिजिटल च्यानलहरुका साथमा ५० आकर्षक एच.डि च्यानलहरु हेर्न पाउने व्यवस्था गरिएको छ । यस्तै क्लियर टिभी, र २५ एमबिपिएस इन्टरनेट सेवा एक् हजार २ सय १६ रुपैयाँमै उपलब्ध गराइने सुविसुले विज्ञप्तिमार्फत जनाएको छ ।

यो सेवा प्राप्त गर्न ग्राहकहरुले एक बर्षको अग्रिम भूक्तानी गर्नुपर्नेछ भने कम्पनीको केही सर्त तथा नियमहरु लागू हुने बताइएको छ । सुुबिसु केबलनेट प्रा. लि., नेपालले नेपालको पहिलो डिजिटल केबल टेलिभिजनको रुपमा सेटअप बक्समार्फत क्लियिर टिभी सेवा प्रदान गर्दै आएको छ ।
सुबिसु केबलनेट प्रालिले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस, व्यानएथर्नेट, होलसेल आइ.पिट्रान्जिट, एम.भि.पि डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।


प्रकाशित मिति: बिहिवार, जेठ २३, २०७६, ०९:०६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यस्तो छ सुबिसुको दशैं अफर
क्यानको अध्यक्षमा शर्मा
नेपालगन्ज ईलेक्ट्रिक्सको अध्यक्षमा शिवराज
विश्व स्मार्टफोन बजारका टप टेन कम्पनी
सुचना-प्रविधि
टिकटकले आफ्नै स्मार्टफोन ल्याउँदै
64x64
मगलवार, श्रावण २१, २०७६ सेतोखरी
भिडियो शेयरिङ एप टिकटकको शानदार प्रदर्शन पछि टिकटक बनाउने कम्पनी स्मार्टफोन बजारमा प्रवेश गर्ने भएको छ । वर्तमान अवस्थामा ५० करोड प्रयोगकर्तासँगै सबैभन्दा तीव्र गतिमा प्रयोगकर्ता आकर्षित गरिरहेको टिकटक निर्माण गर्ने कम्पनी बाइट डान्सले आफ्नै ब्राण्डको स्मार्टफोन बजारमा ल्याउने भएको हो । पुरा पढ्नुहोस्
सुचना-प्रविधि
खतरनाक एपहरु हटाउन गुगल असफल
64x64
मगलवार, श्रावण २१, २०७६ सेतोखरी
गुगल प्लेस्टोरमा रहेका नक्कली तथा खतरनाक एपहरुविरुद्ध गुगलले लगातार कदम चालिरहेको छ । तथापि यस्ता एपहरु प्ले स्टोरबाट पूर्णरुपमा हटाउने मामिलामा गुगल सफल भैसकेको छैन । पुरा पढ्नुहोस्
लोकप्रिय समाचार
नेपालगन्जमा अब ‘चोरको घण्टी’ बज्ने मगलवार, मंसिर १७, २०७६ 423
वडाप्रहरी कार्यालय नेपालगन्जका रावलसहित दुईको मृत्यु
‘गर्भा दरबार’ चिनाउन साइकल यात्रा
पत्नीद्वारा सुक्ष्म अध्ययन गर्न माग
मिनि ट्रकले किच्दा एकको मृत्यु, अर्का गम्भीर घाईते
भन्सारबाटै भित्रिन्छ अवैध मासु
बागलुङ्ग जिप दुर्घटनाः १४ जनाको मृत्यु, ३ गम्भीर घाइते
असुरक्षित पैदलयात्री

हाम्रो ठेगाना

  • SADVAB GROUP Pvt.Ltd. , Nepalgunj, Banke, Nepal
  sadvabonline@gmail.com
  081-523226, 9851227660

विज्ञापनको लागि

  SADVAB GROUP Pvt.Ltd. , Nepalgunj, Banke, Nepal
  sadvabonline@gmail.com
  081-523226, 9858030660

अध्यक्ष : दामोदर भण्डारी

कार्यकारी सम्पादक: कमल न्यौपाने

©SetoKhari - 2019 All rights reserved.
Web Design by : SoftNEP