Navigation
  • गृहपृष्ठ
  • देश
  • राजनीति
  • समाज
  • अपराध-घटना
  • अन्तरवार्ता
  • विचार
  • बिजनेश
  • स्वास्थ्य
  • खेलकुद
  • सुचना-प्रविधि
  • मनोरञ्जन
  • विविध
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • युनिकोड
बुधवार, मंसिर २५, २०७६
  •  
  •  
Wednesday, December 11, 2019 | बुधवार, मंसिर २५, २०७६
  • गृहपृष्ठ
  • देश
  • राजनीति
  • समाज
  • अपराध-घटना
  • अन्तरवार्ता
  • विचार
  • बिजनेश
  • स्वास्थ्य
  • खेलकुद
  • सुचना-प्रविधि
  • मनोरञ्जन
  • विविध
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • युनिकोड
छैनन् निःशुल्क र जीवनरक्षक औषधि
‘लोकल’ तरकारीको माग
करोड लागतको एक्स–रे मेसिन वेवारिसे
अवैद्य रकमसहित बाबुछोरा पक्राउ
उजुरीपछि ‘पेटी ठेकेदार’ लाई रकम भुक्तानी
एघारौं क्रिसा रनिङ् शिल्ड शुरू
नेपालगन्जमा योजना कार्यान्वयनका लागि तिव्रता
राज्यमन्त्री रावतद्वारा भेरी अस्पताल अवलोकन
सुर्तीजन्य पदार्थ विद्यालय वरपर विक्री वितरणमा निषेध
राजनीति
  • Home
  • News
  • काँग्रेस महामन्त्री कोइराला नेपालगन्ज आउदै
काँग्रेस महामन्त्री कोइराला नेपालगन्ज आउदै
शनिवार, श्रावण ४, २०७६ सेतोखरी

नेपालगन्ज:नेपाली काँग्रेसका महामन्त्री डा. शाशान्क कोइराला नेपालगन्ज आउने भएकाछन् । विपी स्मृती दिवसका अवसरमा नेपाली काँग्रेस बाँकेले आयोजना गर्ने कार्यक्रमका लागि उनी नेपालगन्ज आउने भएका हुन् ।

३७ औं विपी स्मृती दिवसका अवसरमा नेपाली काँग्रेसले ६ गते विचार गोष्ठीको कार्यक्रमलाई सम्बोधन गर्न काँग्रेसका महामन्त्री कोइराला नेपालगन्ज आउन लागेको नेपाली काँग्रेस बाँकेका सदस्य एवंम युवा नेता सुधान्सु कोइरालाले जानकारी दिए ।

उनका अनुसार ३७ औं विपी स्मृती दिवसका अवसरमा जिल्ला समन्वय समिति बाँकेमा साउन ६ गते सोमबार दिउँसो साढे १२ बजे उक्त विचार गोष्ठीको आयोजना गरिन लागेको हो ।

सो अवसरमा कार्यक्रममा उपस्थितीका लागि नेपाली काँग्रेस बाँकेले जिल्लाका नेता, कार्यकर्ता, भातृसंगठन, सुवेच्छुक लगायतलाई अनुरोध समेत गरेकोछ ।


प्रकाशित मिति: शनिवार, श्रावण ४, २०७६, ०२:०७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनिर्वाचित वडाअध्यक्ष थारुद्वारा पदभार
राप्रपाको दाउ लागेन
रामशरणको पहिलो सफलता
ढल्यो काँग्रेसको विरासत
राजनीति
३२ स्थानको नतिजा सकियो: नेकपाको वर्चस्व (अपडेट) नेकपा १७, कांग्रेस ५, राजपा २, समाजवादी २ वडामा निर्वाचित
64x64
आइतवार, मंसिर १५, २०७६ सेतोखरी
बाँके सहित ५२ स्थानका लागि भएको उपनिर्वाचनको परिणाम आउन थालेको छ । ३७ जिल्लाका विभिन्न तहमा भएको निर्वाचनमा बाँके, गुल्मी, भोजपुर, खोटाङ, काभ्रे, बाग्लुङ, लम्जुङ, कञ्चनपुर, रोल्पा, सल्यान लगायतका जिल्लामा भएको उपनिर्वाचनमा १७ स्थानमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निर्वाचित भएको छ । पुरा पढ्नुहोस्
राजनीति
कोहलपुरको वडाअध्यक्षमा नेकपाका रामशरण विजयी कोहलपुर–६, उपनिर्वाचन
64x64
आइतवार, मंसिर १५, २०७६ सेतोखरी
कोहलपुर नगरपालिकाको वडा नम्बर–६ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ । यसअघि यो वडामा नेपाली काँग्रेसका उम्मेद्वारले जितेका थिए । पुरा पढ्नुहोस्
लोकप्रिय समाचार
कोहलपुर प्रहरीको ज्यादती, विद्यार्थीमाथि गोली प्रहार आइतवार, मंसिर २२, २०७६ 15337
ट्रकले विद्यार्थी कुल्च्यो, कोहलपुर तनावग्रस्त
प्रहरीले खाने क्यान्टिमा आगजनी, डिएसपी शाही सहित दर्जन प्रहरी घाईते
भ्रममा नपर्नुस कर्फ्यु लागेको छैन: सहायक प्रमुख जिल्ला अधिकारी
कोहलपुर ठप्प, मानवअधिकारकर्मीको गाडी चलेन
दुर्घटनामा थारुको मृत्यु
कोहोलपुरमा निषेधिज्ञा, आज सबै शिक्षण संस्था बन्द
कर्फ्यु लागेको छैन, छलफलमै छौं: बाँके प्रशासन

हाम्रो ठेगाना

  • SADVAB GROUP Pvt.Ltd. , Nepalgunj, Banke, Nepal
  sadvabonline@gmail.com
  081-523226, 9851227660

विज्ञापनको लागि

  SADVAB GROUP Pvt.Ltd. , Nepalgunj, Banke, Nepal
  sadvabonline@gmail.com
  081-523226, 9858030660

अध्यक्ष : दामोदर भण्डारी

कार्यकारी सम्पादक: कमल न्यौपाने

©SetoKhari - 2019 All rights reserved.
Web Design by : SoftNEP