Navigation
  • गृहपृष्ठ
  • देश
  • राजनीति
  • समाज
  • अपराध-घटना
  • अन्तरवार्ता
  • विचार
  • बिजनेश
  • स्वास्थ्य
  • खेलकुद
  • सुचना-प्रविधि
  • मनोरञ्जन
  • विविध
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • युनिकोड
शुक्रवार, मंसिर २०, २०७६
  •  
  •  
Friday, December 06, 2019 | शुक्रवार, मंसिर २०, २०७६
  • गृहपृष्ठ
  • देश
  • राजनीति
  • समाज
  • अपराध-घटना
  • अन्तरवार्ता
  • विचार
  • बिजनेश
  • स्वास्थ्य
  • खेलकुद
  • सुचना-प्रविधि
  • मनोरञ्जन
  • विविध
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • युनिकोड
ग्लोबल आईएमई बन्यो नेपालकै सबैभन्दा ठूलो बैङ्क
मिस वल्र्डको भोटिङ्गमा दोश्रो स्थानमा अनुष्का
पाँचौ दिन भारत नेपालभन्दा २२ स्वर्णले अगाडी
समन्वय विनै ग्यास उद्योग, स्थानीय त्रसित
नेपालमै उत्पादित तरकारीको माग बढ्यो
स्वयसेविकालाई सम्मान गरियो
महिला स्वास्थ्य स्वयमसेविकाको भूमिका महत्वपूर्ण
लैङ्गिक हिंसाका घटना हुन नदिन प्रहरी थप सजग छस् आइजीपी खनाल
भालु आतङ्क रोक्न प्रहरी परिचालित
राजनीति
  • Home
  • News
  • बाँके प्रहरी विरुद्ध तरुण दलको प्रदर्शन
बाँके प्रहरी विरुद्ध तरुण दलको प्रदर्शन
सोमवार, कार्तिक २५, २०७६ सेतोखरी

नेपालगन्ज: बाँके प्रहरीले नेकपाको निर्देशनमा आफ्ना कार्यकर्तालाई जानी–जानी अनाहकमा फसाएको दाबी गर्दै नेपाल तरुण दल बाँकेले विरोध प्रर्दशन गरेको छ ।

हतियारकाण्डमा तरुणदल नगर सभापति सन्दीपजंग शाह पक्राउ घटनाको विरोध गर्दै तरुणले विरोध प्रर्दशन गरेको हो । नेपाली काँग्रेस बाँकेको पार्टी कार्यालयबाट सोमबार सुरु भएको विरोध प्रर्दशनले नगर परिक्रमा गरेको थियो ।

आप्mना नेता कार्यकर्तालाई कम्युनिष्ट सरकारको निर्देशनमा झुठा आरोपमा फसाइएको भन्दै तरुण दलले यसअघि सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएको थियो ।

विरोध प्रदर्शनपछि भएको कोण सभालाई सम्बोधन गर्दै काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले वर्तमान सरकारको निर्देशनमा काँग्रेसका नेता कार्यकर्तालाई झुठा मुद्धा लगाइएको उनले बताए ।

सत्तारुढ दलको ज्यादती बढ्दै गएको भन्दै निर्दोषलाई तत्काल रिहा गर्न माग गर्दै उनले सरकारले सीमाको रक्षा गर्न समेत नसकेको टिप्पणी गरे ।'

तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईले भने बाँकेमा कम्युनिष्ट सरकारको निर्देशनमा तरुण दलका नेता कार्यकर्तालाई फसाउने काम भएकोछ ती प्रहरी अधिकारीलाई तत्काल कारवाही गरियोस् ।

सीमाको सुरक्षामा लाग्नुपर्ने सरकार तरुण दलका नेता कार्यकर्तालाई फसाउन लागेको भन्दै उनले कुनैपनि हालतमा स्वीकार्य नभएको जिकिर गरे ।

ईलाका प्रहरी कार्यालय कोहलपुरले तरुण दलका नेपालगन्ज नगर सभापति सन्दिपजंग शाहलाई केही दिनअघि हतियार सहित पक्राउ गरेपछि तरुण दल निर्दोषलाई फसाइएको दावी गर्दै आन्दोलनमा उत्रिएको हो ।

नेपाली काँग्रेस र नेपाल तरुण दलका केन्द्रीय नेताहरुको उपस्थितीमा सत्तारुढ दलको ज्यादतीका बिरुद्ध विरोध कार्यक्रममा बोल्दै यो घटना शाहसंग मात्र नभई समग्र काँग्रेस पार्टी माथि राज्य सत्ताले गरेको उपेक्षा बिरुद्धको आन्दोलन भएको उनीहरुले स्पष्ट पारे ।

तरुण दल बाँकेका सहसचिव विमल चन्दका अनुसार, विरोधका कार्यक्रम निरन्तर हुनेछन् । विरोधको कार्यक्रम अन्र्तगत मंगलबार जिल्ला प्रशासन कार्यालय घेराउ गरिने उनले बताए ।


प्रकाशित मिति: सोमवार, कार्तिक २५, २०७६, १०:११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्रपाको दाउ लागेन
रामशरणको पहिलो सफलता
ढल्यो काँग्रेसको विरासत
३२ स्थानको नतिजा सकियो: नेकपाको वर्चस्व (अपडेट)
राजनीति
कोहलपुरको वडाअध्यक्षमा नेकपाका रामशरण विजयी कोहलपुर–६, उपनिर्वाचन
64x64
आइतवार, मंसिर १५, २०७६ सेतोखरी
कोहलपुर नगरपालिकाको वडा नम्बर–६ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ । यसअघि यो वडामा नेपाली काँग्रेसका उम्मेद्वारले जितेका थिए । पुरा पढ्नुहोस्
राजनीति
१६ वडाको मतगणना सकियोः नेकपाको वर्चश्व नेकपा १४, काँग्रेस र समाजवादी एक–एक स्थानमा विजयी
64x64
शनिवार, मंसिर १४, २०७६ सेतोखरी
उपनिर्वाचनका लागि भएको मतगणा यतिवेला चलिरहेकोछ । यो सगैं ५२ स्थानका लागि भएको उपनिर्वाचनको परिणाम आउन थालेको छ । ३७ जिल्लाका विभिन्न तहमा भएको निर्वाचनमा गुल्मी, भोजपुर, खोटाङ, काभ्रे, बाग्लुङ, लम्जुङ, कञ्चनपुर, रोल्पा, सल्यान लगायतका जिल्लामा भएको उपनिर्वाचनमा १४ स्थानमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निर्वाचित भएको छ । पुरा पढ्नुहोस्
लोकप्रिय समाचार
नेपालगन्जमा अब ‘चोरको घण्टी’ बज्ने मगलवार, मंसिर १७, २०७६ 423
वडाप्रहरी कार्यालय नेपालगन्जका रावलसहित दुईको मृत्यु
‘गर्भा दरबार’ चिनाउन साइकल यात्रा
पत्नीद्वारा सुक्ष्म अध्ययन गर्न माग
मिनि ट्रकले किच्दा एकको मृत्यु, अर्का गम्भीर घाईते
भन्सारबाटै भित्रिन्छ अवैध मासु
बागलुङ्ग जिप दुर्घटनाः १४ जनाको मृत्यु, ३ गम्भीर घाइते
असुरक्षित पैदलयात्री

हाम्रो ठेगाना

  • SADVAB GROUP Pvt.Ltd. , Nepalgunj, Banke, Nepal
  sadvabonline@gmail.com
  081-523226, 9851227660

विज्ञापनको लागि

  SADVAB GROUP Pvt.Ltd. , Nepalgunj, Banke, Nepal
  sadvabonline@gmail.com
  081-523226, 9858030660

अध्यक्ष : दामोदर भण्डारी

कार्यकारी सम्पादक: कमल न्यौपाने

©SetoKhari - 2019 All rights reserved.
Web Design by : SoftNEP